EDV FORM 2014 निशुल्क भरेो ।
साथी भाग्य कहीले अरूले दिएर थोपर्ने चिज होइन । यसलार्इ त अाफै बनाउनु पर्छ । कसरी त्यो तपार्इको हातमा छ ।
नेपाल जस्तो विकासउन्मुख देशले अमेरीका जस्तो विकसीत देशको सपना जहिले पनि देखेको हुन्छ । हरेक नेपालीले अमेरीकाको सपना देखेको हुन्छ भन्ने कुरालार्इ समेत अात्मासाथ गरेर अमेरीकाले नेपालीहरूको लगायत अविकसीत राष्ट्रको हितको लागी अमेरीकाले प्रत्येक वर्ष बढीमा ५५ हजार विदेशीले अमेरिकामा काम गर्ने र बस्ने अधिकार-प्राप्त ‘ग्रिनकार्ड’ गराउने गरेको छ ।
बंगलादेश, ब्राजिल, क्यानडा, चीन,
कोलम्बिया, डोमिनिकन रिपब्लिक, इक्वेडर, एल साल्भाडोर, हैटी, भारत, जमाइका,
मेक्सिको, पाकिस्तान, पेरू, फिलिपिन्स, दक्षिण कोरिया, संयुक्त अधिराज्य
(नर्दर्न आयरल्यान्डबाहेक) तथा यसका अधिनका भू-भाग र भियतनामका नागरिकले
डिभीमा सहभागी हुन पाउँदैनन् । हङकङ, मकाउ र ताइवानमा जन्मेको व्यक्तिले
डिभीमा सहभागी हुन पाउँछ ।
भने हामीले समेत यस्तो मेोका किन गुमाउने एक चोठि भरेर त हेरेो के हुन्छ ?
साथी तपार्इ नेपाली हो, माथी भनिएको देश बाहेकका देशको नागरीक हुनुहुन्छ भने अाजै अहिलेनै www.dvlottery.state.gov मा गर्इ पुरा जानकारी लिनुहोस र २०१४ को डिभी फमको बारेमा जानकारी लिइ फम भर्नुहोस वा त सिधै www.dvlottery.state.gov/application.aspx मा गएर फम भर्नु सक्नुहुनेछ । जसमा तपार्इको फ्रेस फोटो खिची On computer 600px/600px को फोटो क्रफ गरेर ब्राउज गर्नुहोस र एक मिनेटमा फम भर्नुहोस । के थाहा भाग्यले साथ दिएको भए पक्कै पनि तपार्इ अमेरीकामा गर्इ केही रकम जम्मा गर्न सक्नुहुन्छ ।
साथी भाग्य कहीले अरूले दिएर थोपर्ने चिज होइन । यसलार्इ त अाफै बनाउनु पर्छ । कसरी त्यो तपार्इको हातमा छ ।
नेपाल जस्तो विकासउन्मुख देशले अमेरीका जस्तो विकसीत देशको सपना जहिले पनि देखेको हुन्छ । हरेक नेपालीले अमेरीकाको सपना देखेको हुन्छ भन्ने कुरालार्इ समेत अात्मासाथ गरेर अमेरीकाले नेपालीहरूको लगायत अविकसीत राष्ट्रको हितको लागी अमेरीकाले प्रत्येक वर्ष बढीमा ५५ हजार विदेशीले अमेरिकामा काम गर्ने र बस्ने अधिकार-प्राप्त ‘ग्रिनकार्ड’ गराउने गरेको छ ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg-JKe_RJe0bxNNAyzAY3boWP-cERXEak2i3XQ-eb7DEWpNBYvzpZadnYx39piI2wljUDpPZQ0_0PHb8pNNPZDzAy6zEnBp4UWD8DjH7lMP8POgoNijKqlvNSGd-xBQnPWLtjvl63geqEuA/s640/EDVBanner.gif)
भने हामीले समेत यस्तो मेोका किन गुमाउने एक चोठि भरेर त हेरेो के हुन्छ ?
साथी तपार्इ नेपाली हो, माथी भनिएको देश बाहेकका देशको नागरीक हुनुहुन्छ भने अाजै अहिलेनै www.dvlottery.state.gov मा गर्इ पुरा जानकारी लिनुहोस र २०१४ को डिभी फमको बारेमा जानकारी लिइ फम भर्नुहोस वा त सिधै www.dvlottery.state.gov/application.aspx मा गएर फम भर्नु सक्नुहुनेछ । जसमा तपार्इको फ्रेस फोटो खिची On computer 600px/600px को फोटो क्रफ गरेर ब्राउज गर्नुहोस र एक मिनेटमा फम भर्नुहोस । के थाहा भाग्यले साथ दिएको भए पक्कै पनि तपार्इ अमेरीकामा गर्इ केही रकम जम्मा गर्न सक्नुहुन्छ ।
No comments:
Post a Comment