विज्ञान र प्राविधीमा पहीलो विश्वः
अब केही वर्षभित्रैमा विश्वमा सडक आसपासमा ड्युटी गर्ने, गाडिको चेकिङ गर्ने, ट्राफिक नियन्त्रण गर्ने तथा चोरहरुलाई धरपकड गरी नियन्त्रणमा लिने काम रोबोट अर्थात् यन्त्रमानवले गर्नेछन् ।
सायद यो कुरा झ्वाट्ट सुन्दा पत्यार नलाग्न सक्छ, तर अमेरिकी वैज्ञानिकहरु यस्तो रोबोटको विकाशमा जुटिरहेका छन् जसले पुलिसको काम गर्नेछ र चोर डाँकाहरुलाई नियन्त्रणमा लिनेछ ।
फ्लोरिडा विश्वविद्यालयका वैज्ञानिकहले यस्तो चोर समाउने रोबोटको निर्माण छिटै सम्भव हुने बताए

का छन् ।
यो रोबोटको खास विशेषता भनेको के हो भने यसले साँच्चीकै मानिस पुलिसले जे काम गर्छन् त्यसका अलवा अन्य धेरै काम पनि गर्न सक्छ । यो रोबोटले एक अर्थमा मानवीयतालाई पनि सम्बोधन गर्ने यसको निर्माणमा जुटेकाहरु बताउँछन् । खासगरी विभिन्न दुर्घटनामा परेर अपांग बन्दै सेवाबाट अवकाश पाएका प्रहरीहरुलाई यस्तो रोबोट संचालनको जिम्मा दिएर पुनः सेवामा फर्काउन यो रोबोटले सहयोग पूराउने शोध टोलीका प्रमुख जेरमी रविन्सको दाबी छ ।
प्रयोगशालामा बनाइएको रोबोट पुलिसले सडकमा चौकिदारी गर्ने, आपतकालिन फोन कल अनुसार कारवाही अघि बढाउने, सडक नियम तोड्नेमाथि जरिवाना लगाउने तथा परमाणु उर्जा संयन्त्रहरु जस्ता सम्वेदनशील क्षेत्रमा समेत उचित निगरानी राख्ने बताइउको छ ।
वैज्ञानिकहरु यस्ता रोबोट पुलिस साँच्चीकै पुलिस जस्तो जिउडालका देखियून् र उनीहरुको अनुहार पनि हँसिलो देखियोस् ता की पाँच वर्षको बच्चाले पनि उक्त रोबोट पुलिस सँग सहयोग माग्न सकोस् भन्ने कुरालाई ध्यानमा राख्दै रोबोट पुलिसको अनुहारमा मन्द मुस्कान दिलाउन लागिपरेका छन् ।

No comments:
Post a Comment